६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालले बांङ्लादेशलाई हराए यु-१९ वुमन्स एसिया कपको फाइनलमा पुग्ने 

अ+ अ-

काठमाडौँ । मलेसियामा जारी यु-१९ वुमन्स एसिया कप क्रिकेटको सुपर-४ मा नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द भएसँगै नेपालले ४ अंक जोडेको छ ।

सुपर-४ मा नेपालविरुद्ध श्रीलंकाले ब्याटिङ गरिरहेको अवस्थामा वर्षा भएपछि दुवै टोलीले अंक बाँडेका हुन् ।

सुपर-४ मा नेपालसहित भारत, बांङ्लादेश र श्रीलंका छन् । भारत ५ अंकसहित पहिलो, बांङ्लादेश ४ अंकसहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंकसहित श्रीलंका चौथो स्थान छ । पहिलो र दोस्रो स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् ।

सबै टोलीले एक-एक खेल खेल्न बाकी छ । नेपालले अब सुपर-४ को अन्तिम खेलमा शुक्रबार बांङ्लादेशसँग खेल्दै छ । भारतले श्रीलंकासँग खेल्नेछ । फाइनलमा पुग्न नेपालले बांङ्लादेशविरुद्ध खेल जित्नुपर्ने हुन्छ ।

उक्त खेल जितेमा नेपाल सहजै फाइनलमा पुग्नेछ । पराजित भएमा या खेल रद्द भएमा नेपाल फाइनल पुग्न असफल हुनेछ । समूह चरणमा भारतसँग बराबरी खेलेको नेपालले पाकिस्तानलाई ३ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस