९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत वा पाकिस्तान आयोजक रहँदा हुने दुई देशबीचको खेल तटस्थ स्थानमा खेलिने

अ+ अ-

काठमाडौँ । सन् २०२७ सम्म भारत र पाकिस्तानमा आयोजना हुने आइसिसीका विभिन्न प्रतियोगितामा हुने दुई देशबीचको क्रिकेट खेल तटस्थ स्थानमा खेलाइने भएको छ । आइसिसीले बिहीबार स्टेटमेन्ट जारी गर्दै यस्तो जनाएको हो ।

आगामी २०२५ फेब्रुअरीमा पाकिस्तानमा हुन लागेको आइसिसी च्याम्पियन्स ट्रफीको बेलादेखि अब यो लागु हुनेछ भने त्यसपछि भारतमा हुने आइसिसी महिला क्रिकेट विश्वकप र सन् २०२६ मा भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकपमा पनि यो नियम लागु हुनेछ ।

सन् २०२८ मा फेरि पाकिस्तानमा कुनै आइसिसी प्रतियोगिता गराउने छलफल पनि भइरहेको छ भने त्योबेला पनि यो तटस्थ स्थानको नियम लागु गराइन सक्नेछ ।

आगामी फेब्रुअरी-मार्चमा पाकिस्तानमा हुने आइसिसी च्याम्पियन्स ट्रफी ८ वर्षपछि हुन लागेको हो । सन् २०१७ को च्याम्पियन्स ट्रफी फाइनलमा भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन बनेको थियो ।

च्याम्पिनयन्स ट्रफीमा पाकिस्तान, भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश र अफगानिस्तानको सहभागिता रहनेछ । तालिका सार्वजनिक हुन बाँकी छ ।

यसअघि सन् २०२३ मा पाकिस्तानमा भएको एसीसी एसिया कपमा पनि भारतका खेलहरू श्रीलंकामा खेलिएको थियो ।

प्रतिक्रिया दिनुहोस