८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हतियार देखाएर वृद्ध दम्पत्तिको गहना लुट्ने तीनजना पक्राउ

अ+ अ-

काठमाडौँ। धारिलो हतियार खुकुरी देखाउँदै ८० वर्षका दम्पत्तिको गरगहना लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तनहुँको रिसिङ गाउँपालिका-२ काउँशिवपुर घर भइ पोखरा रामबजार बस्दै आएका ३७ वर्षीय मोहन भनिने मधुसिंङ थापा मगर, बाग्लुङको बांगादोबान गाउँपालिका–३ तमान घर भइ पोखरा लेकसाइड बस्दै आएका ३८ वर्षीय प्रकाश थापा र रोल्पाको थवाङ गाउँपालिका–३ घर भइ पोखरा मालेपाटन बस्दै आएका ३२ वर्षीय गोपाल नेपाली छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो । यो समूहले २३ मंसिरको राति १२ बजेतिर पोखरा बगनास गैह्राघर बस्ने ८० वर्षीय वेदुनाथ अधिकारीको घरमा खुकुरी देखाउँदै लुटपाट गरेको थियो।

नकाव लगाएर आएको समूहले उनकी श्रीमतीलाई कुटपिट गर्दै उनले लगाएको सुनका गरगहना औंठी, रिङ लुटपाट गरेको आरोप छ ।

उनीहरुबाट घटनामा प्रयोग भएको २ थान खुकुरी समेत बरामद गरिएको कास्की प्रहरीको भनाई छ ।

पक्राउ परेकाहरुलाई चोरी तथाँ डाँकाको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस