७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाबुले गरे ३१ वर्षीय छोराको हत्या

अ+ अ-

काठमाडौँ ।  भक्तपुरमा ६३ वर्षीय दीपबहादुर शाहीले चक्कु प्रहार गरेर आफ्नै ३१ वर्षीय छोरा नरेन्द्र शाहीको हत्या गरेका छन्। 

भक्तपुर नगरपालिका-२ स्थित सहिद स्मृति खेल मैदान नजिकै उक्त घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए। घटना पुस २ गते साँझको हो ।

पुस २ गते राति सवा १० बजे अछामको कमलबजार नगरपालिका-६ हात्तिबाच घर भएका शाहीमाथि पेटमा चक्कु प्रहार भएपछि उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा उनको राति पौने ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट मृत्यु भएको सूचना पाएपछि जिल्ला प्रहरी परिसर भक्तपुरको टोली अनुसन्धानमा खटिएको थियो । 

अनुसन्धानका क्रममा बाबु शाहीले नै हत्या गरेको खुलेको भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डीराज न्यौपानेले बताए । हत्याको कारणमा भने मिर्गौला प्रत्यारोपणको विवाद जोडिएको खुलेको प्रहरी स्रोतले जनाएको छ। 

छोराको हत्या आरोपमा पक्राउ परेका दीपबहादुरमाथि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस