काठमाडौँ। दुई जना उपसचिवहरू सहसचिव बढुवाका लागि सिफारिस गरिएको छ ।
इन्जिनियरिङ सेवाका २ जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको हो ।
ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा समितिको शुक्रबार बसेको बैठकले इन्जिनियरिङ सेवाका २ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।
इन्जिनियरिङ सेवातर्फ योगेन्द्र मिश्र, नूतन प्रकाश शर्मा रहेका छन् ।