७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलंकामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, २० भन्दा बढी घाइते

अ+ अ-

कोलम्बो । श्रीलंकाको मध्य प्रान्तको ह्याटन-क्यान्डी मुख्य सडक मल्लवामा यात्रुबाहक बस खाल्डोमा खस्दा तीन जनाको मृत्यु भएको छ  भने २० जना घाइते भएका छन् । 

प्रहरीका अनुसार घटनाको समयमा बसमा २५ यात्रु सवार थिए र सबै यात्रु भएका छन् । घाइते तीन जनाको अस्पतालमा मृत्यु भएको छ भने बाँकी यात्रुको क्षेत्रीय अस्पतालमा उपचार भइरहेको  प्रहरीले जनाएको छ । 

मोटर सवारी दुर्घटनाहरू श्रीलंकामा बारम्बार हुने घटनाहरू हुन् । आधिकारिक तथ्यांका अनुसार यस वर्ष जनवरी १ र अक्टोबर २५ बीच सडक दुर्घटनाहरूमा लगभग दुई हजार मानिसहरूको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस