काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ५०औँ दीक्षान्त समारोहमा दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली प्रकाशित गरेको छ ।
यही पुस १३ गते शनिवारका दिन आयोजना हुने ५०औँ दीक्षान्त समारोहमा त्रिविबाट लिइएका विभिन्न तह एवं विषयको परीक्षामा उत्कृष्ट नतिजा ल्याएर पदक पाउने विद्यार्थीहरूको नामावली सार्वजनिक गरेको हो ।
हेर्नुहोस् नामावली :
