काठमाडौँ। सिंहदरवारमा बसिरहेको छ। त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको हो।
सिंहदरवारमा सभा राखेको भन्दै सदस्यहरूले असन्तुष्टि जनाएका छन्।
यसअघि २७ मंसिरमा त्रिविमा सभा बसेको थियो। उक्त सभामा कुलपति ओलीले ७ पुसभित्र त्रिविमा डिन नियुक्ति गर्न निर्देशन दिएका थिए।
डिन नियुक्ति भएपछि आइतबार सभा बसेको हो।