१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूर्यदर्शन सहकारी ठगी प्रकरण : क-कसलाई बनाइयो प्रतिवादी ?

अ+ अ-

काठमाडौँ । सूर्यदर्शन सहकारीको बचत अपचलनमा जिल्ला अदालत कास्कीमा थप ३४ जनालाई विपक्षी बनाएर मुद्दा दर्ता भएको छ ।

आइतबार रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, माओवादी नेता दीपेश पुनसहित ३३ जनालाई प्रतिवादी बनाइएको मुद्दामा कुल एक अर्ब ५१ करोड ४० लाख १९ हजार बिगो दाबी गरिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । 

यी हुन् अभियुक्त :

१ः रवि लामिछाने
२ः छविलाल जोशी
३ः जीवी राई
४ः दीपेशकुमार पुन
५ः रामबहादुर खनाल
६ः नेत्रपाणी बास्तोला
७ः देवेन्द्रबाबु राई
८ः विज्ञान राई
९ः लीला पछाई
१०ः विश्वविक्रम राई
११ः विशाल तामाङ
१२ः नवीन अछामी
१३ः रविना रिमाल
१४ः असरफ अलि सिद्धिकी
१५ः दीपक लामा
१८ः अनन्तबाबु राई
१९ः ओमप्रकाश गुरुङ
२०ः वीरबहादुर रानाभाट
२१ः दीपा न्यौपाने
२२ः कल्पनाकुमारी श्रेष्ठ
२३ः ज्ञानबहादुर बम्जन
२४ः मीना गुरुङ
२५ः सूर्यध्वज न्यौपाने
२६ः आरती गुरुङ
२७ः लीलाबहादुर गुरुङ
२८ः पेशलकुमार राई
२९ः कृष्णबहादुर गुरुङ
३०ः देवकुमार नेपाली
३१ः शकुन्तला गुरुङ
३२ः मिश्रकुमारी गुरुङ
३३ः रितु ताम्राकार
३४ः लक्ष्मीप्रसाद पौडेल

प्रतिक्रिया दिनुहोस