काठमाडौँ । साई स्वागत सहकारीका अध्यक्ष भरत जंगम पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँ प्रहरीका आइतबार जंगमलाई काठमाडौँबाट पक्राउ गरिएको हो।
प्रहरीले उनलाई पक्राउ गरी आइतबार म्याद थप गर्न अदालतमा पेस गरेको र उनीमाथि अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न माग गरेको छ।