७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा फर्काउनु अनिष्टकारी हुनेछ : डा. मिनेन्द्र रिजाल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपा एमालेलाई राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा फर्काउनु अनिष्टकारी हुने सुझाव दिएका छन्।

पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा फर्किने तयारी भइरहेको चर्चा चलिरहेको बेलामा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै देशको अभिभावक भएको व्यक्ति सधैँ सम्मानित भएर बस्नुपर्ने बताए।

उनले भने, ‘देशको उपराष्ट्रपति भइसकेको मान्छे राजनीतिमा प्रवेश गर्दै हुनुहुन्छ,पद सिर्जना गरिँदै छ । देशको राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा फर्किन लागेको भनेर साथीहरू हर्षबढाइँ गर्दै हुनुहुन्छ । राष्ट्रपति भइसकेको व्यक्तिलाई राजनीतिमा फकाउन सर्वथा अनिष्टकारी कुरा हुनेछ। मुलुकले त्यहाँसम्म पुराएपछि त्यहाँ रहँदामा मात्र होइन,त्यसपछि पनि मुलुकको अभिभावको रूपमा रहन्छ भनेर पठाएको। सद्भाव मलाई पूर्व राष्ट्रपति विद्या भण्डारी प्रति पनि छ र अहिलेको प्रधानमन्त्री ओलीप्रति अरू नेताप्रति पनि उत्तिकै छ। यदि एउटा ढोकाबाट पसेर राष्ट्रपति उपराष्ट्रपति बन्ने, अर्कोबाट निस्केर पार्टीको अध्यक्ष बन्न खोजिए देशलाई हानी हुनेछ। रिभल्बिङ डोर राम्रो हुन्न। पार्टीमा धैरेजना राम्रा मान्छे छन्। एमालेको जीवनमा म प्रवेश गर्न चाहेको होइन । किसुनजीले भन्ने गरेको उदाहरण, ईश्वर बाहेक सबैको विकल्प छ।‘

एउटा मान्छेले पार्टीमा धेरै फरक नपार्ने उनको भनाइ छ। उनले राष्ट्रपति भइसकेको व्यक्तिले पनि सक्रिय राजनीतिमा आउनु उपयुक्त नहुने बताए। उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याउनको लागि माओवादीले पद सिर्जना गर्न लागेको विषयको पनि आलोचना गरे।

प्रतिक्रिया दिनुहोस