१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आत्महत्या भयावह बनेको भन्दै प्रभावकारी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सुझाव

अ+ अ-

काठमाडौँ । सांसदहरूले आत्महत्या रोकथाम सम्बन्धमा प्रभावकारी काम हुन नसकेको बताएका छन् । सिंहदरवारमा सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समिति बैठकमा उनीहरूले आत्महत्या दर दिनहुँ बढ्दै गएको अवस्थामा पनि आत्महत्या रोकथाम सम्बन्धमा प्रभावकारी काम हुन नसकेको बताएका हुन् ।

साथै उनीहरूले आत्महत्या बढ्दै जानुको कारणको पहिचान गरी प्रभावकारी जनचेतनामूलक कार्यक्रम गर्न सरकारलाई सुझाव दिएका थिए । बैठकमा गृह मन्त्रालयका सहसचिव भरतमणि रिजालले वडा स्तरीय आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्यदल गठन गरेर विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिए।

परामर्शसहितको चेतनामूलक कार्यक्रम, मनोपरामर्श, योग तथा ध्यान अभ्यासलगायतका कार्यक्रमहरू वडास्तरबाटै सञ्चालन भइरहेको उनले बताए। मन्त्रालयले कार्ययोजना नै बनाएर आत्महत्या न्यूनीकरण अभियान सुरु गरिसकेको उनको भनाइ छ । 

बैठकमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूले सय बेडभन्दा बढीको अस्पतालमा अनिवार्यरुपमा मानसिक स्वास्थ्य चिकित्सक खटाउने व्यवस्था रहेको जनाएका थिए । त्यस्तै हाल प्रत्येक दिन २० जनाले आत्महत्या गर्ने तथ्यांक रहेको उनीहरूले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस