७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निकासी पैठारी संघ अध्यक्षमा शिवकुमार अग्रवाल चयन

अ+ अ-

काठमाडौँ । नेपाल समुद्रपार निकासी पैठारी संघ अध्यक्षमा शिवकुमार अग्रवाल चयन भएका छन् । आइतबार काठमाडौँमा सम्पन्न संघको ४४औँ वार्षिक साधारण सभाबाट आगामी कार्यकालका लागि अग्रवालको नेतृत्वमा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन भएको हो ।

नयाँ कार्यसमिति प्रथम उपाध्यक्षमा अनिलकुमार अग्रवाल, द्वितीय उपाध्यक्ष गौरव शारडा र महासचिवमा जयन्तकुमार अग्रवाल चुनिएका छन् । त्यसैगरी प्रथम सचिवमा स्वाती रुंगटा अग्रवाल, द्वितीय सचिव विष्णुकुमार जोशी र कोषाध्यक्षमा ऋषिराज मोर चुनिएका छन् ।

त्यसैगरी सदस्यमा आकाश गोल्छा, कुमारबहादुर कार्की, गोविन्दलाल संघई, दिपेश खेतान अग्रवाल, निर्मल पौडेल, प्रदीप राजगाढिया, प्रभातकुमार सर्राफ, बसन्त अग्रवाल, मदन मित्तल, मयंक केडिया, रामचन्द्र खेतान, विमलसिद्धार्थ वैद, सुमितकुमार वंशल र सञ्जय अग्रवाल छन् ।

कार्यसमितिको परामर्शमा अध्यक्ष शिवकुमार अग्रवालले अभिनव चुरिवाल, पंकल जालान, रुपाली सिकारिया र डिल्लीरत्न तुलाधरलाई कार्यसमितिमा मनोनीत गरेका छन् । संघको विधानमा कार्यसमितिमा २० सदस्य प्रत्यक्ष निर्वाचन र चार सदस्य अध्यक्षले निर्वाचित कार्यसमितिको परामर्शमा मनोनीत गर्ने प्रावधान छ । निवर्तमान अध्यक्ष र त्यसअघिका अध्यक्ष कार्यसमितिमा पदेन सदस्यका रूपमा रहने व्यवस्था विधानमा छ ।

प्रतिक्रिया दिनुहोस