६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कीर्तिपुरको फोहोर सफा गर्न क्यानलाई स्ववियुको अपिल

अ+ अ-

काठमाडौँ। त्रिवि क्रिकेट मैदानमा भर्खरै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल)का कारण भएको फोहोर सफा गर्न नेपाल क्रिकेट संघ (क्यान) लगायत सरोकारवालालाई बोलाएको छ ।

सोमबार त्रिविको केन्द्रीय क्याम्पस स्ववियुले सार्वजनिक सूचना निकालेर नेपाल क्रिकेट संघ (क्यान)लगायतका सरोकारवालालाई विश्वविद्यालय परिसरभित्रको फोहोर सफा गर्न अपिल गरेको हो ।

स्ववियु सभापति श्यामराज ओझाले सूचना जारी गर्दै भनेका छन्, ‘‘एनपीएल खेलकुदका कारण त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको परिसर वरिपरि असाध्यै फोहोर वातावरण सिर्जना भएकाले उक्त वातावरण सरसफाइ अभियानमा सहभागी भइ स्वच्छ, सफा, शान्त शैक्षिक वातावरण निर्माणका लागि अग्रसर भइदिनुहुन सम्पूर्ण विद्यार्थी, प्राध्यापक, कर्मचारी, स्थानीय जनसमुदाय, क्यान परिवार तथा सम्पूर्ण सरोकारवाला व्यक्तित्वहरूमा सार्वजनिक अपिल गर्दछौँ।’

प्रतिक्रिया दिनुहोस