११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अत्यधिक टिकट काटिएपछि इसेवा डाउन

अ+ अ-

काठमाडौँ । नेपालको अनलाइन पेमेन्ट गेटवे डिजिटल वालेट इसेवा डाउन भएको छ ।

क्रिसमसका अवसरमा भारतीय गायक सोनु निगम नेपाल आउने भएपछि इ-सेवामार्फत टिकट काट्ने व्यवस्था मिलाइएको थियो ।

निगमले २५ डिसेम्बरमा ह्यात ग्राउण्डमा लाइभ प्रस्तुति दिने कार्यक्रम छ । जसका लागि भारी संख्यामा दर्शकहरूले टिकट काटेपछि इसेवा डाउन भएको हो ।

हाल अनलाइन भुक्तानीमा समस्या आएको छ ।

यसबारेमा इ-सेवाले सूचना जारी गर्दै अस्थायी समयका लागि सेवाहरू अवरुद्ध भएको र आफ्नो प्राविधिक टोलीले समाधानका लागि प्रयास गरिरहेको जानकारी दिएको छ । त्यस्तै केही समय धैर्य रहन पनि कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस