७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईश्वर पोखरेलको दाबी : तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँ

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्ने पक्षमा आफूहरू रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिन आयोजित कार्यक्रममा बोल्दै दुवै छिमेकीहरूसँग संवेदनशील भएर प्रस्तुत हुने पक्षमा रहेको बताए।

उनले भने, ‘हाम्रो दुवै छिमेकीसँग हाम्रो राजनीतिक नेतृत्वले आई टु आई कुरा गर्ने सामर्थ्य राखोस्। आफ्ना समस्यालाई प्रस्तुत गर्ने सामर्थ्य राखोस्। कि छिमेकीलाई मनपरी गाली गर्ने स्कुलिङ छ कि गोडा टेकेको अभ्यास छ। हामी दुवै कुराको विपक्षमा छौँ। हामी दुवै कुरालाई गलत भन्छौँ। हामी छिमेकीसँग आई टु आई कुरा गर्नुपर्छ तथ्य र प्रमाणको आधारमा प्रस्तुत हुनुपर्छ भन्ने पक्षमा छौँ।’

राष्ट्रिय मुद्दाहरूमा काँग्रेस र एमाले विगतमा पनि मिल्ने गरेको स्मरण गरे।

उनले भने, ‘काँग्रेस र एमाले प्रतिस्पर्धी पनि हुन्। यो प्रतिस्पर्धा अस्वस्थ नहोस् भनेर हामी विशेष चनाखो रहनुपर्छ। त्यसैले हामीले अस्वस्थ सम्बन्धलाई हामीले अगाडि बढ्न दिन हुँदैन।

प्रतिक्रिया दिनुहोस