७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मर्निङ वाकमा निस्किएकी युवतीमाथि सामूहिक बलात्कार गर्ने ३ जना पक्राउ

अ+ अ-

काठमाडौँ। मर्निङ वाकमा निस्किएकी युवतीलाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एक जना भारतीय नागरिक समेत छन् । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका-२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो गुल्जार छन् ।

मोरङको जहदा गाउँपालिका घर भएकी युवती बाँस घारीमा हात खुट्टा बाँधिएको अवस्थामा हिजो दिउँसो फेला परेकी थिइन् । उनी मंगलवार बिहान मर्निङ वाकमा निस्किएकी थिइन् ।

उनको मुखमा समेत पट्टी बाँधिएको थियो । उनलाई मर्निङवाकमा हिँडेका बेला बन्धक बनाएर सामूहिक बलात्कार भएको खुलेको मोरङ प्रहरीले जनाएको छ ।

अर्धचेत अवस्थामा बाँस घारीमा फेला परेकी युवतीको बयानका अधारमा उनीहरूलाई पक्राउ गरिएको हो । युवती मोरङका कटहरी गाउँपालिका-२ मा अचेत अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस