काठमाडौँ । नेपाली काँग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत भएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाले कैलालीका डा. लक्ष्मीराज पाठक, अर्घाखाँचीका डा. मुक्तिराम श्रेष्ठ, सप्तरीका अनिलकुमार झा, रामेछाप डा.सुमन कर्माचार्य, ललितपुर डा.सुशीलनाथ प्याकुरेल, धनुषा श्यामचन्द्र यादव, झापा ईश्वर कार्की, स्याङ्जा विष्णुप्रसाद भट्टराई, सुर्खेत पुजा फुयाल, सोलुखुम्बु सुनुवार सहितलाई विभागमा मनोनयन गरेका हुन् ।
पार्टीले २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागको सदस्यमा मनोनयन गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
