काठमाडौँ । स्वास्थ्य सेवा कार्यालय दैलेखले कर्मचारी माग गरेको छ ।
कार्यालयले आज एक सूचना जारी गर्दै करार पदपूर्तिका लागि अस्पताल व्यवस्थापन अधिकृत र एनेस्थेसिया सहायक अन्तर्गत पाँचौँ र सातौँ तहमा दरखास्त आह्वान गरेको हो ।
इच्छुक नेपाली नागरिकले पुष १६ गतेसम्म दरखास्त दिन सक्नेछन् ।
