१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इमानदार पार्टी कार्यकर्ताले ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्ने रावलको विश्वस्त

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले एमालेले साधारण सदस्यबाट हटाउने निर्णयको विरोध गरेका छन् ।

उनले आफूलाई पार्टी सदस्यबाट हटाउने निर्णय केपी ओलीले सत्ताको उन्मादमा गरिएको निरङ्कुश, स्वेच्छाचारी र नाताशाही प्रवृत्ति रहेको बताए ।

‘मलाई पार्टीबाट हटाउने केपी ओलीको निर्णय सत्ताको उन्मादमा गरिएको निरङ्कुश, स्वेच्छाचारी र तानाशाही निर्णय हो,’उनले फेसबुकमा लेखेका छन्,‘सबै देशभक्त, न्याय प्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमानदार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु ।’

उनले एमाले विरोधी र बिचौलिया दलहरूलाई काखी च्याप्नेले देशभक्त इमानदार मानिसमाथि प्रहार गरेकोमा आफूलाई आश्चर्य नलागेको बताए ।

नेता रावलले ओलीको अन्यायपूर्ण निर्णयको आम जनसमुदाय र इमानदार पार्टी कार्यकर्ताले विरोध गर्नेमा विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहोस