५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कीर्तिपुरको उपनिर्वाचनमा उम्मेदवारी नदिएको विषयलाई बैठकको एजेन्डा बनाउन माग 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा कीर्तिपुरको उपनिर्वाचनमा उम्मेदवारी नदिएको विषयलाई बैठकको एजेन्डा बनाउनुपर्ने माग उठेको छ ।

केन्द्रीय सदस्य विजय जैरुले कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई उक्त विषयलाई बैठकका एजेन्डा बनाउन माग गरेका हुन् ।

कीर्तिपुरमा उम्मेदवारका बारेमा जिम्मेवारी दिएका व्यक्तिसँग सोधपुछ गर्नुपर्ने उनको माग छ । स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुरमा रास्वपाले उम्मेदवार उठाएको थिएन ।

बैठकमा २०८४ सालसम्म प्रतिपक्षमा बस्ने विषयलाई पनि छलफलको एजेन्डा बनाउनु पर्ने उनको माग छ ।

आइतबार केन्द्रीय कार्यालयमा केन्द्रीय सदस्य जैरुले बैठकमा उठाउनुपर्ने एजेन्डा समेटिएको पत्र कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई बुझाएका छन् ।

रास्वपाको विस्तारित केन्द्रीय समितिको बैठक १९ देखि २१ पुससम्म बस्दै छ । २०८४ सालसम्म रास्वपा प्रतिपक्षमा बस्ने र सरकारमा जाने/नजाने विषयमा छलफल हुनुपर्ने जैरुको माग छ । वडा अध्यक्षका लागि गैरदलीय उम्मेदवार बनाउनु पर्ने विषयमा छलफलको माग पत्रमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस