९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा २१.१२ अंकको गिरावट

अ+ अ-

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट भएको छ । आइतबार २१.१२ अंकले घटेर २ हजार ६ सय ९ दशमलव ५८ विन्दुमा बन्द भएको हो ।

नेप्सेका अनुसार आज ५ अर्ब ४७ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा ६९ कम्पनीको शेयरमूल्य बढ्दा १७२ को घटेको छ भने २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आजको कारोबारमा महिला लघुवित्तका लगानीकर्ताहरूले सर्वाधिक कमाउँदा पाँच कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

शेयरमूल्यमा नकारात्मक सर्किट लाग्ने कम्पनीहरूमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट लिमिटेड, सप्तकोशी डेभलपमेन्ट लिमिटेड, जानकी फाइनान्स कम्पनी र सिन्धु विकास बैंक रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस