७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल ओलम्पिक कमिटीद्वारा ३ जना मानार्थ उपाध्यक्षमा मनोनीत

अ+ अ-

काठमाडौँ। नेपाल ओलम्पिक कमिटीले ३ जनालाई मानार्थ उपाध्यक्षमा मनोनयन गरेको छ ।

आइतबार कमिटीले एक विज्ञप्ति जारी गर्दै नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्य, अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुल्सी थापा र नेपाल भारोत्तोलोन संघका निवर्तमान अध्यक्ष रतन कुमार टण्डनलाई विधान अनुसार मानार्थ उपाध्यक्षमा मनोनयन गरेको हो ।

कमिटीले कुनै पनि अड्डा अदालतमा कानुनी काम कारबाही गर्न कमिटीका उपाध्यक्ष चतुरानन्द राज वैद्यलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय समेत गरेको छ ।

यसका साथै निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगका संयोजक अधिवक्ता वसन्तबहादुर बस्नेत, सञ्जीव कुमार आचार्य र इन्दु कार्की तथा अनलाइन निर्वाचन प्रणाली सेवा प्रदान गर्ने स्कुल अफ इन्जिनियरिङ हंगेरीका डा. भिक्टर होस्जार र साउथ एसिया ओलम्पिक काउन्सिलका प्रतिनिधि एवं भुटान ओलम्पिक कमिटीका महासचिव सोनाम कर्मा छिरिङलाई कमिटीले धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस