७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थप एक जनालाई मंकीपक्स संक्रमण पुष्टि 

अ+ अ-

काठमाडौँ। नेपाल थप एक जनालाई मंकीपक्स संक्रमण पुष्टि भएको छ । साउदी अरेबियाबाट फर्किएका ४४ वर्षीय युवकलाई मंकीपक्स पुष्टि भएको हो ।

ती युवामा संक्रमणको शंका भएपछि उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

त्यहाँबाट आएको रिपोर्ट अनुसार उनमा मंकीपक्सको संक्रमण देखा परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंकीपक्स पुष्टि भएका ती व्यक्तिको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न एक चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य छ । यसअघि गत ५ पुसमा साउदी अरेबियाबाटै फर्किएका ३६ वर्षीय युवालाई मंकीपक्स पुष्टि भएको थियो ।

गत १ असारमा पहिलो पटक नेपालमा एक विदेशी महिलालाई मंकीपक्स देखिएको थियो । त्यसयता दुई जनालाई नेपालीमा मंकीपक्स देखिएको छ ।

प्रतिक्रिया दिनुहोस