काठमाडौँ । लोक सेवा आयोगले नायव पशु स्वास्थ्य प्राविधिक पदको नतिजा सार्वजनिक गरेको छ ।
सोमबार आयोगले एक सूचना जारी गरी नायव पशु स्वास्थ्य प्राविधिक पदको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
आयोगका केन्द्रीय महेन्द्रनगर कार्यालयको विज्ञापन नम्बर १६३५७/०८०-८१ (खुला) कृषि सेवा, भेटेरिनरी समूह, रा.प.अनं.द्वितीय श्रेणी, नायव पशु स्वास्थ्य प्राविधिक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूची :

यस्तै, लोक सेवा आयोगले महेन्द्रनगर कार्यालयको विज्ञापन नम्बर १६३५५-१६३५६/०८०-८१ (खुला तथा समावेशी) इञ्जि. सेवा, सर्भे समूह, रा.प.अनं.द्वितीय श्रेणी, अमिन पदको लिखित परीक्षाको नतिजा पनि सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूची :
