६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली प्रधानमन्त्री भए पनि नीतिगत निर्णय काँग्रेसले गरिरहेको छ : कृष्ण सिटौला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको भए पनि नीतिगत निर्णयको नेतृत्व काँग्रेसले नै गरिरहेको दाबी गरेका छन्।

राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसको काँधमा अहिले पनि ठूलो जिम्मेवारी रहेको बताएका हुन्।

उनले भने, ‘दिगो शान्ति स्थापना गराउनु छ। शान्ति प्रक्रियाको बाँकी काम टुंगोमा पुर्‍याउनु छ । लोकतन्त्रलाई सुदृढ गर्नु छ। अहिले हामी संयुक्त सरकारमा छौँ, ठूला पार्टीहरू काँग्रेस र एमाले मिलेर संयुक्त सरकार बनाएका छौँ। प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ। तथापि हामी गर्वका साथ भन्छौँ, नीतिगत नेतृत्व नेपाली काँग्रेसले गरिरहेको छ।’

उनले राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्रीले गरेको भए पनि नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली काँग्रेसले नै गरिरहेको जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस