काठमाडौँ। डडेल्धुरा अस्पतालले कर्मचारी माग गरेको छ । अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृत दरबन्दीमा १० जना स्टाफ नर्स मागेको हो ।
मान्यताप्राप्त शिक्षण संस्थाबाट स्टाफ नर्स उत्तीर्ण गरेकाहरूले सात दिनभित्र आवेदन दिन सक्नेछन् ।
सूचना :
