६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिलो दलले ५ वर्ष सरकार चलाउने र उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने प्रस्ताव

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिरताको लागि निर्वाचनमा पहिलो दल बन्ने पार्टीले पाँच वर्ष सरकार चलाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

पूर्वकर्मचारी समाज नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अब संसद पाँच वर्षभित्र कुनै बहादुरले चाहेर पनि भंग नसक्ने बताए ।

उनले भने, ‘सर्वोच्च अदालतले जबसम्म संसदमा विकल्प रहन्छ तबसम्म विघटन हुँदैन भनेको छ । अब हामीलाई पाँच वर्ष स्थिर रहने संसद मात्रै होइन, पाँच वर्ष स्थिर रहने प्रधानमन्त्री पनि चाहिएको छ । अबको बहस त्यहाँ हुनुपर्छ । कोही प्रधानमन्त्रीले पाँच बर्ष निरन्तर शासन गरोस् अब छलफल त्यता गर्नुपर्छ ।’

लोकतान्त्रिक पद्धतिमा एउटा पनि प्रधानमन्त्री पाँच वर्ष शासन नगरेको उनले बताए ।

शर्माले थपे, ‘चुनावमा पहिलो हुने दल प्रत्यक्षबाट प्राप्त सीट र पपुलर भोटको आधारमा निकालेको संख्याको आधारमा जो पहिलो दल जो हुन्छ उसले पाँच वर्ष शासन गर्नेछ लेख्नुपर्छ । सरकारलाई जाने अधिकार पहिलोलाई मात्रै बनाउनुपर्छ । हामी पहिलो नभए बाहिर बस्छौँ ।’

अब संविधान संशोधन गर्दा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस