काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को भौतिक शास्त्र केन्द्रीय विभागमा विद्यार्थीले लगाएको ताला खोलिएको छ ।
विद्यार्थी र विभागबीच सहमति भएपछि तला खोलिएको त्रिवि अखिल क्रान्तिकारीका अध्यक्ष दिनेश ऐरले जानकारी दिए ।
प्रथम सेमेस्टरमा अनुत्तीर्ण भएका कारण शोधपत्रबाट वञ्चित गर्न नहुने भन्दै विद्यार्थीले ताला लगाएका थिए ।
हेर्नुहोस् पत्र :
