६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागू औषधसहित दुई जना पक्राउ

पक्राउ
अ+ अ-

काठमाडौँ । चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कपिलवस्तु बाणगंगा नगरपालिका-३ बस्ने ३३ वर्षीय वसन्त बस्याल र सप्तरी तिलाठी कोईलाडी गाउँपालिका-२ बस्ने ३४ वर्षीय लाल कुमार मण्डल रहेका छन् । 

प्रहरी प्रभाग नागढुंगा र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरीले काँकडभिट्टादेखी काठमाडौँतर्फ आउँदै गरेका बा.प्र ०१-००१ ख २८५६ नम्बरको बसमा सवार वसन्तलाई करिब २१ ग्राम र बा.प्र.०१-०६ ख ५६५२ नम्बरको बसमा सवारलाल कुमारलाई करिब १५ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित शुक्रबार बिहान पक्राउ गरेको हो ।

उनीहरूलाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस