५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँपालिका उपाध्यक्षले फोडिन् अध्यक्ष चढ्ने गाडी, अध्यक्ष भन्छन् , ‘कानुनी कारवाहीमा जान्छु’

अ+ अ-

सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादवले चढ्ने सरकारी गाडी तोडफोड भएको छ ।

आइतबार पालिका उपाध्यक्ष गीताकुमारी सिंहले घरबाट कार्यालय आउनको लागि गाडी उपलब्ध नगराएको भन्दै तोडफोड गरेको यादवले जानकारी दिए । यो भन्दा पहिला पनि सिंहले यस्तै खालका अन्य हर्कत गरेको उनले बताए ।

उनले भने, ‘गुरुजी खान खाएर उपाध्यक्ष ज्युलाई उहाँको घरमा लिन जाने कुरा भएको थियो । तर उहाँ मोटर साइकलमा आएर एक्कासी गाडी तोडफोड गर्नुभयो । अब कानुन अनुसार कार्वाही प्रक्रियालाई अगाडी बढाउँछौँ ।’

उपाध्यक्षले नागरिकको लागि केही नगरी सेवा सुविधा मात्र लिने गरेको अध्यक्ष यादवले दाबी गरे । पालिका बासीलाई सेवा दिने कुरामा भन्दा बढी उपाध्यक्ष आफ्नो सेवा सुविधा र फाइदा जसरी हुन्छ त्यतै लाग्ने गरेको उनले बताए । उनले भने, ‘उपाध्यक्ष ज्युसँग कुरा नमिल्दा पालिकाका अन्य काम समेत प्रभावित भइरहेको छ ।’

बा.२ झ ३६४३ नं को स्कारपियो ढुंगाले हानेर तोडफोड गरिएको उपाध्यक्ष सिंह आफैँले स्वीकार गरेकी छिन् । यसबारेमा सिंहसँग थप बुझ्न खोज्दा गाडी तोडफोडको बारेमा खुलाउन चाहिनन् । तोडफोडबाट गाडीको एउटा झ्याल र पछाडिको सिसा फुटेको छ ।

प्रतिक्रिया दिनुहोस