८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को दाबी : पार्टीमा आन्तरिक एकता कायम हुँदैछ, महाधिवेशनबाट सबै समस्या हल हुन्छ

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्रको आन्तरिक एकता कायम हुँदै गएको दाबी गरेका छन् । दोस्रो दिनको केन्द्रीय कमिटीको बैठकअघि संक्षिप्त धारणा राख्दै पार्टीभित्र उठेको सबै मतलाई समेटेर अघि बढेको बताए ।

उनले भने, ‘अहिले पार्टीभित्र आन्तरिक एकता हुँदैछ । सबैलाई समेटेर अघि बढेको छु । जनार्दन शर्मा र हरिबोल गजुरेललगायतको मतलाई पनि सम्बोधन गर्ने गरी प्रस्ताव ल्याएको छु ।’

उपमहासचिव शर्मासहित पार्टीका अधिकांश नेताहरूले यो बैठकबाट पूर्वनिर्धातिर विशेष महाधिवेशनमा लैजानुपर्नेमा जोड दिएका छन् । विशेष महाधिवेशनबाट पार्टीमा नेतृत्व चयनका लागि निर्वाचन प्रणाली स्थापित गर्नुपर्ने उनीहरूको भनाइ छ ।

तर, प्रचण्डले पार्टीभित्र समेट्न बाँकी रहेको मतलाई आगामी महाधिवेशनबाट समाधान गर्ने गरी प्रस्ताव ल्याएका छन् । उनले अहिले सबै मिलेर पार्टी निर्माण गर्न एकजुट हुनुपर्ने भन्दै आफ्नो प्रस्ताव कसैको नकारात्मक भाष्य बनाउनेतिर नभएको बताए । उनले अब पार्टीले ६ महिना जनजागरण अभियान चलाएर ९ औँ महाधिवेशनको मिति तोक्नुपर्ने बताएका छन् ।

माओवादीको जारी बैठकमा अहिले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि नेताहरूले धारणा राख्ने क्रम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस