काठमाडौँ । लोक सेवा आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणको उप-प्रबन्धक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आज सूचना जारी गरी नेपाल नागरिक उड्डयन प्राधिकरणको उप-प्रबन्धक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको विज्ञापन नम्बर ४५-४९ र ५९/०८०-८१ (आ.प्र., खुला तथा समावेशी) विभिन्न सेवा, समूह, उपसमूह, तह ८ का उप प्रबन्धक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :