५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘तपाईँलाई पदबाट किन नहटाउने ?’ भन्दै कुलमानलाई ऊर्जा मन्त्रालयले सोध्यो स्पष्टीकरण

अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘‘तपाईँलाई पदबाट किन नहटाउने ?’’ भन्दै स्पष्टीकरण सोधेको छ। मन्त्रालयले कार्यसम्पादन सम्झौताअनुसार भदौ महिनाभित्र मुल्यांकन गराउनुपर्ने व्यवस्था उलंघन भएको भन्दै सोमबार स्पष्टीकरण माग गरेको हो।

मन्त्रालयका अनुसार घिसिङले कार्यसम्पादन मुल्यांकन गराउन आवश्यक विवरण समयमै पेश नगरेको भन्दै स्पष्टीकरण सोधिएको हो । कार्यसम्पादन मुल्यांकनमा ५० प्रतिशतभन्दा कम अंक ल्याएमा कार्यकारी निर्देशकलाई पदबाट हटाउन सक्ने व्यवस्था कार्यसम्पादन सम्झौतामा उल्लेख छ।

ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार कार्यसम्पादन मुल्यांकन गराउनुपर्नेसम्बन्धी प्रावधान पालना नगरेकाले घिसिङमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो। उनले भने, ‘‘कार्यसम्पादन मुल्यांकन नगराएर उहाँले सम्झौता उलंघन गर्नुभयो। यस्तो अवस्थामा पदमा रहन उपयुक्त छैन भन्ने कारण देखाउँदै स्पष्टीकरण सोधिएको हो।’’

ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबीच पछिल्लो समय बढ्दो तनावले यो घटनालाई थप पेचिलो बनाएको छ। 

विश्लेषकहरूले ऊर्जा मन्त्रालय र प्राधिकरणबीचको यो विवादले सरकारका ऊर्जा नीति र कार्यक्रममा दीर्घकालीन असर पर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस