१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिल्ली विधान सभा चुनाव फेब्रुअरी ५ मा हुने

अ+ अ-

काठमाडौँ । दिल्ली विधान सभा चुनाव आगामी फेब्रुअरी ५ मा हुने भएको छ । भारतीय निर्वाचन आयोगले मंगलबार दिल्ली विधान सभा चुनावको मिति तोकेको हो ।

भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त राजीव कुमारका अनुसार दिल्ली विधान सभाको नतिजा फेब्रुअरी ८ मा आउने छ । दिल्लीका ७० सिटमध्ये १२ आरक्षित छन् भने ५८ सिट साधारण हुन् ।

दिल्लीमा कुल १ करोड ५५ लाख मतदाता रहेका छन् जसमध्ये ८३ लाख ४९ हजार पुरुष छन् भने ७१ लाख ७४ हनार महिला रहेका छन् । पहिलो पटक मतदान गर्ने मतदाताको संख्या करिब २ लाख रहेको आयोगले जनाएको छ । राजधानीसमेत रहेको दिल्लीमा १३ हजारभन्दा बढी मतदान केन्द्र रहने पनि आयोगको भनाइ छ ।

दिल्लीमा १० वर्षदेखि आम आदमी पार्टीको सरकार रहेको छ । आम आदमी पार्टीले दिल्लीका सबै ७० सिटमा उठ्ने उम्मेदवारको सूची सार्वजनिक गरिसकेको छ । त्यस्तै भारतीय जनता पार्टीले २९ उम्मेदवार तथा काँग्रेसले ४० भन्दा बढी उम्मेदवारको सूची सार्वजनिक गरिसकेको छ ।

सन् २०२० मा भएको दिल्ली विधान सभाको पछिल्लो चुनावमा आम आदमी पार्टीले ६२ सिट जितेको थियो । त्यस्तै भारतीय जनता पार्टीले ८ सिट जित्दा भने काँग्रेस शून्यमा रहेको थियो । दिल्लीमा काँग्रेस त्यसअघि २०१५ मा भएको चुनावमा एक सिट पनि ल्याउन सकेको थिएन । २०१५ मा भएको चुनावमा आम आदमी पार्टीले प्रचण्ड बहुमत९७० मध्ये ६७० ल्याएको थियो । त्यस्तै भारतीय जनता पार्टीले भने ३ सिटमा चित्त बुझाउनु परेको थियो ।

अन्ना हजारेको सामाजिक आन्दोलनमा संलग्न रहँदै गर्दा अरविन्द केजरीवालले सन् २०१२ को नोभेम्बर २६ मा आम आदमी पार्टी गठन गरेका थिए । २०१३ मा भएको चुनावमा आम आदमी पार्टीले २८ सिट जितेको थियो । आम आदमी पार्टीले अहिले पञ्जाबमा समेत सरकार चलाइरहेको छ । त्यस्तै सन् २०२२ को गुजरात विधान सभा चुनावमा ५ सिट जितेको आम आदमी पार्टी राष्ट्रिय पार्टीसमेत बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस