काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
अहिले साँझ ७ बजे बालुवाटारमा बैठक बोलाइएको हो । बैठकमा सशस्त्र प्रहरीका चार डीआईजीको पदावधिबारे निर्णय हुने कार्यसूची छ ।