१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काम गर्न नसके ठाउँ छाड्न मुख्यमन्त्री सिंहलाई सत्तारुढ दलकै सांसदको आग्रह

अ+ अ-

काठमाडौँ । मधेश प्रदेशका सत्तारुढ दल नेपाली काँग्रेसकै सांसद मो. समिमले काम गर्न नसकिए ठाउँ छाड्न मुख्यमन्त्री सतिश कुमार सिंहसँग आग्रह गरेका छन् ।

प्रदेश सभा बैठकमा बोल्दै सांसद समिमले गठबन्धनका नेताहरूमाथि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले काम गर्न नदिएको आरोप लगाएको सन्दर्भमा आपत्ति जनाए । गठबन्धनकै साथीहरूको बुँई चढेर मुख्यमन्त्री बन्ने र गठबन्धनकै साथीहरूलाई लुटेरा र डाका भन्ने ? भन्दै उनले प्रश्न गरे ।

मुख्यमन्त्रीलाई उनले भने, ‘आफैँ काम नगर्ने तर अर्थमन्त्रीलाई स्पष्टीकरण सोध्ने ? यो कदापी सहन सक्दिनँ । स्टन्टबाजी गर्ने ? काम गर्न सक्नुहुन्न भने ठाउँ छाडे हुन्छ ।’

सांसद समिमले बजेट भाषण भएको र रेडबुक आएको धेरै समय बितिसक्दा पनि विकास निर्माणको काम किन भइरहेको छैन भन्ने प्रश्न गरे । उनले मुख्यमन्त्रीलाई नै काम गर्न सक्नुहुन्न भने जिम्मेवारी लिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस