९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रगतिशील लेखक संघ महोत्तरीको अध्यक्षमा रामचन्द्र पौडेल

अ+ अ-

काठमाडौँ । प्रगतिशील लेखक संघ महोत्तरीको अध्यक्षमा रामचन्द्र पौडेल चयन भएका छन् । चौथो जिल्ला अधिवेशनबाट पौडेलको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको लेखक संघ महोत्तरीले जनाएको छ ।

अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा निरोज अधिकारी, समावेशी उपाध्यक्षमा सानुमाया पुलामी, विमला विश्वकर्मा, सचिवमा नारदप्रसाद काफ्ले, सहसचिवमा विशाल बस्नेत, कोषाध्यक्षमा जीवनराज दाहाल र सदस्यहरूमा सुशील यादव, रन्जन भण्डारी, पवन वाग्ले, यशोदा श्रेष्ठ, श्याम यादव र प्रतिमा पौडेल चयन भएका छन् ।

संघका केन्द्रीय अध्यक्ष मधुसूदन गिरिले राष्ट्रिय सम्मेलनले समेत कम्युनिष्टहरू एक ठाउँमा हुनुपर्ने निष्कर्ष निकालेको बताए । कम्युनिष्ट पार्टीहरू वर्गशत्रुजस्तो देखिए पनि प्रगतिशील लेखक संघ वाम विचारधारा बोक्ने सबै लेखकहरूको साझा थलो भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस