काठमाडौँ । १२ जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । न्याय सेवा अन्तर्गत विभिन्न समूहतर्फ ज्येष्ठता तथा कार्यसम्पादन र कार्यक्षमता मूल्याङ्कनको आधारमा बढुवा नियुक्ति तथा पदस्थापन गरिएको हो ।
न्याय सेवा आयोगको बुधवार(आज) बसेको बैठकले उक्त निर्णय गरेको हो ।

