काठमाडौँ । लोक सेवा अयोगले प्रथम श्रेणी लेखापाल पदका वैकल्पिक उम्मेदवारको सिफारिस गरेको छ ।
आयोगले सूचना जारी गरी प्रथम श्रेणी लेखापाल पदका वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, सुर्खेत कार्यालय, सुर्खेतको विज्ञापन नम्बर १४७५१/०८०-८१ (खुला) १४७५४/०८०-८१ (मधेशी) र १४७५५/०८०-८१ (दलित) नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी, लेखापाल पदका वैकल्पिक उम्मेदवार सिफारिस गरिएको आयोगले जनाएको छ ।