८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारी दुर्घटना हुँदा मुगुका जिसस प्रमुख घाइते, उपचारका लागी काठमाडौँ ल्याइँदै

अ+ अ-

काठमाडौँ । सवारी दुर्घटना हुँदा मुगुका जिसस प्रमुख मन्जनबहादुर कार्की घाइते भएका छन् । बिहीबार नवलपुरको कावासोतीमा भएको सवारी दुर्घटनामा परी कार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको कावासोती-१६, चालिस किलो जंगलमा दुम्किबासबाट कावासोती तर्फआउदै गरेको बाग्मती प्रदेश ०६-००१ ख ०२३१ नम्बरको खाली टिपर र काठमाडौँबाट मुगु तर्फ जाँदै गरेको गरेको बा १ झ ९११६ नं. को मुगु जिल्ला समन्वय समितिको सुमो गाडी एक आपसमा ठक्कर खाँदा गाडीमा सवार कार्की घाइते भएका हुन्।

उनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ। नवलपुर प्रहरीका अनुसार उनीसँगै चालक मुगु सोरु ३ बस्ने वर्ष २० का भविरा कार्की पनि घाइते भएका छन् । उनीहरूलाई उपचारका लागी काठमाडौँ पठाउने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस