काठमाडौँ । लमजुङ जिल्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । आज बिहान ५ बजेर २७ मिनेट जाँदा ३.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसको केन्द्रबिन्दु खुदी भन्ने स्थान आसपास रहेको केन्द्रको भनाई छ ।