८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कजाकिस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना 

अ+ अ-

कजाकिस्तान । कजाकिस्तानको एक अदालतले क्यास्पियन सागर मुनि रहेको विशाल तेल क्षेत्रबाट अत्यधिक ग्यास निकासी गरेकोमा तेल उद्योगहरूको एक संघलाई शुक्रबार करिब छ करोड डलर भन्दा बढी जरिवाना गरेको छ ।

मध्य एसियाली देशले हालैका वर्षहरूमा वातावरणीय उल्लंघन गर्नेहरूलाई सजाय बढाएको छ । विशाल काशागन तेल क्षेत्रमा अत्यधिक अनाधिकृत ‘फ्ल्यारिङ’को लागि छ करोड ६० लाख जरिवाना गरिएको थियो । फ्ल्यारिङ भनेको तेल ड्रिलिंगको क्रममा जमिनबाट निस्कने अतिरिक्त ग्यासलाई जलाउनु हो । यो सुरक्षा कारणहरूका लागि गरिन्छ तर प्रक्रियाले प्रायः हानिकारक वातावरणीय प्रदूषकहरूलाई हावामा छोड्छ ।

नर्थ क्यास्पियन अपरेटिङ कम्पनीका अनुसार काशागन तेल भण्डार हालैका दशकहरूमा सबैभन्दा ठूलो तेल खोजहरू मध्ये एक हो, जसमा करिब नौँ देखि १३ अर्ब ब्यारेल पुनः प्राप्त गर्न सकिने तेल रहेको छ । 

प्रतिक्रिया दिनुहोस