काठमाडौँ । लोक सेवा अयोगले लेखापाल पदका वैकल्पिक उम्मेदवारको सिफारिस गरेको छ ।
शनिबार आयोगले एक सूचना जारी गर्दै लेखापाल पदका वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, जलेश्वर कार्यालय, जलेश्वरको विज्ञापन नम्बर ११३०१-११३०५/०८०-८१ (खुला तथा समावेशी) नेपाल प्रशासन सेवा, लेखा समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक) लेखापाल पदको सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :

