काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ७०, गोलभेँडा सानो लोकलको २५ र गोलभेँडा सानो तराईको ३५ रुपैयाँ कायम भएको छ ।
यस्तै, यसैगरी आलु रातोको ४७, प्याज सुकेको भारतीयको ७०, काउली स्थानीयको २५, काउली तराईको २०, टाटे सिमीको ४० रुपैयाँ कायम हुँदा तामाको १००, कागतीको १४०, अनारको ४००, अम्बाको ११० रुपैयाँ कायम भएको छ ।


