काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक ०.३७ अंकले बढेर २६१०.५ विन्दुमा पुगेर बन्द भएको हो।
यो समयमा ४२ स्क्रिप्सको १ हजार २१३ कित्ता सेयर ११ लाख ४९ हजार २१३ रुपैयाँमा खरिदबिक्री भएको छ । प्रि-ओपन सेसनमा १२ स्टक्सको मूल्य बढ्यो भने २७ वटाको घटेको छ । बाँकी २ स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।