७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यवसायीमाथि आक्रमण गर्ने सात जनाविरुद्ध मुद्दा दर्ता

अ+ अ-

काठमाडौँ । लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा व्यवसायीमाथि रड प्रहार गरिएको घटनामा सातजनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

नुवाकोटका अजय लामा, मार्सल भनिने शैलेन्द्र तामाङ, दीपक बरामु, निश्चल सुनार, लक्ष्मी राई, रमेश सिलवाल र सिजल अधिकारीलाई ज्यान मार्ने उद्योगको कसुरमा प्रतिवादी बनाउँदै जिल्ला अदालत, काठमाडौँमा मुद्दा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय, काठमाडौँले गरेको अनुसन्धानपछि तयार रायसहितको प्रतिवेदनका आधारमा सरकारी वकिलले सोमबार अदालतमा मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ ।

आरोपीहरूमध्ये अधिकारी, सुनार र तामाङ मात्र पक्राउ परेका छन् । अन्यको खोजी भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।

नुवाकोटको ककनी गाउँपालिका-६ का ३५ वर्षीय घरजग्गा व्यवसायी विक्रम लामामाथि ११ कात्तिकमा आक्रमण भएको थियो ।

पक्राउ परेका तामाङले अजय लामाले आक्रमण गर्न भनेपछि आक्रमण गरेको प्रहरी समक्ष बताएका थिए । तामाङ यसअघि समेत ज्यान मार्ने उद्योगको कसुरमा पक्राउ परेर छुटेका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस