काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले मंगलबार एक सूचना जारी गरी सहसचिव वा सरह पदको लिखित नतिजा प्रकाशन गरिएको जनाएको छ ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६५४/०८१-८२ (आ.प्र.) , परराष्ट्र सेवा, रा.प. प्रथम श्रेणी, सहसचिव वा सरह पदको लिखित नतिजा प्रकाशन गरिएको आएको जनाएको छ ।
हेर्नुहोस् नतिजा
