७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जय ट्रफीको फाइनलमा कुशल भुर्तेलको अर्धशतक

अ+ अ-

काठमाडौँ। जय ट्रफी एलिट कपको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिडिरहेका छन् । पहिले ब्याटिङ गरेको पुलिसले पहिलो दिनको खेल समाप्त हुँदा २ विकेट क्षतिमा ८५ रन बनाएको छ ।

वर्षाका कारण आजको खेल दिउँसो मात्र सुरु भएको थियो । आर्मीले टस जितेर पहिले फिल्डिङ रोज्यो । पुलिसले पहिलो बलमै ओपनर दिलीप नाथलाई गुमाए पनि अर्का ओपनर कुशल भुर्तेलले इनिङ सम्हालेका थिए । उनले आक्रामक अर्धसतक बनाउँदै टिमलाई अघि बढाएका छन् ।

भुर्तेलले ५१ बलमा अर्धसतक पूरा गरेका हुन् । उनले ६ चौका प्रहार गरिसकेका छन् । प्रतियोगितामा कुशलको यो दोस्रो अर्धसतक हो ।

तेस्रो नम्बरमा आएका अमित श्रेष्ठ ३९ बलमा २० रन बनाएर आउट भए । क्रिजमा भुर्तेललाई अर्जुन साउदले साथ दिइरहेका छन् । १३ बलको सामना गर्दा अर्जुनको ब्याटबाट रन निस्किएको छैन ।

आर्मीका लागि सोमपाल कामी र साहब आलमले एक-एक विकेट लिएका छन् । जय ट्रफीको फाइनल तीन दिवसीय हुनेछ । पहिलो दिन वर्षाका कारण १७ ओभरको खेल मात्रै सम्भव भएको थियो । 

प्रतिक्रिया दिनुहोस