७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योगी विकाशानन्द सम्मानित

अ+ अ-

काठमाडौँ । राष्ट्रिय योग दिवस २०८१ का अवसरमा मनोक्रान्तिका प्रणेता डा. योगी विकाशानन्दलाई सम्मान गरिएको छ । उनलाई नेपाल यौगिक समाज नेपालले प्रदान गर्ने ‘नेपाल योग पुरस्कार २०८१’ बाट सम्मानित गरिएको हो ।

उनी ‘संसारलाई बदल्नु छ, सुरु आफैँबाट गर्नु छ’, ‘आफ्नो लागि साधना र अरूका लागि सेवा’ जस्ता संकल्पसहित मनोक्रान्ति अभियान तथा विकाशानन्द फाउण्डेशन विश्व परिवार संस्थामार्फत योग, प्रवचन तथा ध्यानलगायत आध्यात्मिक साधनालाई निरन्तरता दिँदै आइरहेका छन् ।

करिब चार दशकदेखि योग, प्राणायाम तथा थ्यानका क्षेत्रमा सक्रिय उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय योग दिवसका अवसरमा आयोजना गरेको मूल समारोहमा ६० हजार नगदसहित सम्मान गरिएको हो ।

प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, शिक्षामन्त्री विद्या भट्टराईलगायतले सम्मानित गरेका थिए ।

सम्मानित गरेकोमा धन्यवाद दिँदै उनले आफू कसरी योगमा आएको भन्ने विषयलाई उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस